प्रधानमन्त्री ओलीद्वारा भारतमा भएको आंतकवादी हमलाको भर्त्सना | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीद्वारा भारतमा भएको आंतकवादी हमलाको भर्त्सना


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन संवादमार्फत जम्मू काश्मिरमा आज भएको आतंकवादी हमलामा मृत्यु भएका भारतीय नागरिकहरुप्रति सम्वेदना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले राति अवेर ट्वीट गरी सोको जानकारी सार्वजनीक गर्नुभएको हो । उहाँले मृतकहरुलाई श्रद्धाञ्जली दिँदै सो आंतकवादी हमलाको घोर भर्त्सना पनि गर्नुभयो ।

परराष्ट्र मन्त्रालयले पनि एक विज्ञप्ति जारी उक्त घटनाको भर्त्सना गरेको छ । उक्त हमलाका जम्मु काश्मिरमा खटिएका कम्तीमा ४० प्रहरी जवानको मृत्यु भएको छ भने दर्जर्नौ घाइते छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ११ : ३८ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास