यी अभिनेत्रीलाई सरकारले लगायो फिल्म खेल्न प्रतिबन्ध (फोटो फिचर) « Khabarhub

यी अभिनेत्रीलाई सरकारले लगायो फिल्म खेल्न प्रतिबन्ध (फोटो फिचर)


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सुन्दरता सम्हाल्न नसक्दा ठूलो समस्यामा परिन्छ भन्ने उदाहरण बनेकी छिन् कम्बोडियाकी एक अभिनेत्री ।

उनी हुन २६ वर्षीया डेनी ख्वान । सरकारले उनलाई एक वर्षसम्म कुनैपनि फिल्म खेल्न नपाउने गरी प्रतिबन्ध लगाइएको जनाइएको छ ।

डेनीका कामुक तस्वीरहरुले आचारसंहिताको उल्लंघन गरिरहेको कम्बोडियाको कला तथा संस्कृति मन्त्रालयले ठहर गरेको हो। वास्तवमा सरकारले उनीमाथि यस्तो कठोर कदम चाल्नुको कारण डेनीको एउटा फेसबुक पेज पनि हो ।

उक्त फेसबुक पेजमा उनका ३ लाख फलोअर्स छन् । जहाँ उनले आफ्ना निकै कामुक तस्वीरहरु पोष्ट गर्दै आएकी थिइन् । सरकारले फिल्म खेल्न प्रतिबन्ध लगाएपछि उनले पनि सामाजिक सञ्जाल फेसबुकमा बोल्ड तस्वीरहरु पोस्ट गर्न छाडेकी छिन् ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  १० : ३१ बजे

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं – नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौं– प्रहरीले जेन-जी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई पक्राउ

कोमोरोसमा डुङ्गा दुर्घटना : १७ आप्रवासीको मृत्यु, ४ बेपत्ता

एजेन्सी– कोमोरोसको समुद्री तट नजिकै डुङ्गा दुर्घटना हुँदा कम्तीमा १७

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता