ट्राफिक प्रहरीको गाडीले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु | Khabarhub Khabarhub

ट्राफिक प्रहरीको गाडीले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरी ट्राफिक प्रहरी महाशाखाको भ्यानले ठक्कर दिएर काठमाडौंमा एक पैदल यात्रीको मृत्यु भएको छ ।

ट्राफिक प्रहरी महाशाखाको आकस्मिक निरीक्षण टोली सवार बा १ झ ७८६६ नम्बरको भ्यान ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको ।

भ्यानले मंगलबार राति ११ बजेति कोटेश्वर पुलमुनि एक पैदल यात्रीलाई ठक्कर दिएको थियो ।

ट्राफिक प्रहरीको भ्यानले ठक्कर दिँदा गम्भीर घाइते भएका उनलाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा भर्ना गरिएको थियो । तर, बुधबार उपचारकै क्रममा उनको मृत्यु भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले मृतकको पहिचान नखुलेको जानकारी दिए ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  १२ : ०८ बजे

माधवको धर्मसंकट : नैतिकता देखाउने कि ‘लिसो’ बन्ने ?

काठमाडौं- नेपालको समकालीन राजनीतिमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार

रुसको कुर्स्क क्षेत्रमा नौसेना उपप्रमुखको मृत्यु

मस्को– कुर्स्क क्षेत्रमा जारी भिडन्तका क्रममा नौसेनाका उप-कमाण्डरका रुपमा कार्यरत

 भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदनमा प्रतिरोध कायमै राख्छौँ : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति

प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

मेड्रिड– स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज