जम्मूमा प्रतिबन्ध हट्यो, कश्मीरमा यथावत « Khabarhub

जम्मूमा प्रतिबन्ध हट्यो, कश्मीरमा यथावत


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीनगर– भारतले जम्मू कश्मीर राज्यलाई पुनगर्ठन गर्ने निर्णयसँगै लगाइएको प्रतिबन्ध जम्मूमा हटाइएको छ ।

राजधानी श्रीनगरमा पत्रकार सम्मेलनका क्रममा त्यहाँका वरिष्ठ प्रहरी अधिकारी मुनिर खानले जम्मूमा लागेको प्रतिबन्ध पूर्ण रुपमा हटेको जनाएका हुन् । प्रशासनको पछिल्लो कदमसँगै जनजीवन सामान्य बन्दै गएको बताइएको छ । सडकमा मानिसहरुको चहलपहल बाक्लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यद्यपि कश्मीर उपत्यकाका केही स्थानमा भने प्रतिबन्धलाई निरन्तरता दिइएको उनको भनाइ छ । उनले त्यहाँका जनताले स्वतन्त्रता दिवस भव्यताका साथ मनाउन सकून् भन्नाका लागि प्रतिबन्ध फुकुवा गरिएको जनाए । गत अगष्ट ५ मा भारत सरकारले जम्मू कश्मीर राज्यको पुनगर्ठन गर्ने घोषणा गरेयता जम्मू कश्मीरमा प्रतिबन्ध लगाइएको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ७ : ४७ बजे

१३६ किलो गाँजासहित ट्रक र चालक पक्राउ

एजेन्सी – चितवनमा १३६ किलो ५०० ग्राम गाँजासहित ट्रक र चालकलाई

चीन-उत्तर कोरिया जोड्ने पुल बिहीबारदेखि सञ्चालनमा आउने

एजेन्सी– चीन र उत्तर कोरियालाई जोड्ने तीन हजार २६ मिटर

रुबियोले भारत र उज्बेकिस्तान भ्रमण गर्ने

एजेन्सी– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अक्टोबर १७ देखि २२ सम्म

चाडपर्व लक्षित सुरक्षा : सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

काठमाडौं– दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ

न्यून गुणस्तरका खाद्यवस्तु बिक्री गर्नेविरुद्ध मुद्दा

दमौली– खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले मुद्दा