दाङ पुगेर देउवाले भने- राजतन्त्र फर्किन्छ भन्ने मुर्ख हुन् « Khabarhub

दाङ पुगेर देउवाले भने- राजतन्त्र फर्किन्छ भन्ने मुर्ख हुन्


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब कुनै पनि हातलमा राजतन्त्र फर्कन नसक्ने बताएका छन् ।

दाङ पुगेका सभापति देउवाले नेपाल प्रेस युनियन दाङले गरेको पत्रकार सम्मेलनमा बोल्दै भने-‘मुलुकमा फेरि राजा आउछ भन्नु मूर्खत शिवाय केही होइन। राजसंस्था र राजा फर्किदैन। मुलुकमा फेरि राजा फर्किन्छ भन्नेहरु मूर्ख हुन्।’

उनले राजाको विषयमा कांग्रेस नभएको समेत प्रष्ट पारे। ‘राजा फर्काउने पक्षमा कांग्रेस कहिल्यै छैन’, देउवाले थपे, ‘यो तर्क गर्ने पनि मूर्ख हुन्।’

यस्तै मिडियालाई ऐन नियमका नाममा अंकुश लगाए कांग्रेस चुप भएर बस्न नसक्ने बताए । कार्यक्रममा बोल्दै सभापति देउवाले भने – ‘बाँके कांग्रेस सभापति किरण कोइरालासहितका नेता तथा कार्यकर्तामाथि आक्रमण गर्ने नेकपा कार्यकर्तालाई कारबाही हुनै पर्छ’, । ‘दोषीलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्नुपर्छ।’

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  ९ : १९ बजे

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ