दाङ पुगेर देउवाले भने- राजतन्त्र फर्किन्छ भन्ने मुर्ख हुन् « Khabarhub

दाङ पुगेर देउवाले भने- राजतन्त्र फर्किन्छ भन्ने मुर्ख हुन्


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब कुनै पनि हातलमा राजतन्त्र फर्कन नसक्ने बताएका छन् ।

दाङ पुगेका सभापति देउवाले नेपाल प्रेस युनियन दाङले गरेको पत्रकार सम्मेलनमा बोल्दै भने-‘मुलुकमा फेरि राजा आउछ भन्नु मूर्खत शिवाय केही होइन। राजसंस्था र राजा फर्किदैन। मुलुकमा फेरि राजा फर्किन्छ भन्नेहरु मूर्ख हुन्।’

उनले राजाको विषयमा कांग्रेस नभएको समेत प्रष्ट पारे। ‘राजा फर्काउने पक्षमा कांग्रेस कहिल्यै छैन’, देउवाले थपे, ‘यो तर्क गर्ने पनि मूर्ख हुन्।’

यस्तै मिडियालाई ऐन नियमका नाममा अंकुश लगाए कांग्रेस चुप भएर बस्न नसक्ने बताए । कार्यक्रममा बोल्दै सभापति देउवाले भने – ‘बाँके कांग्रेस सभापति किरण कोइरालासहितका नेता तथा कार्यकर्तामाथि आक्रमण गर्ने नेकपा कार्यकर्तालाई कारबाही हुनै पर्छ’, । ‘दोषीलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्नुपर्छ।’

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  ९ : १९ बजे

‘बजारमा ग्यासको हाहाकार : सरकार भन्छ, ‘आपूर्ति सहज छ’

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६

आज २०८३ साल साउन २० गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो