विहान लामो श्वास लिनुका फाइदै फाइदा « Khabarhub

विहान लामो श्वास लिनुका फाइदै फाइदा


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जीवनका लागि स्वास्व सबैभन्दा महत्वपूर्ण विषय हो ।

स्वास्व प्रस्वासमा अवरोध हुँदा मानिसको ज्यान नै जान्छ । श्वासप्रश्वास एउटा नियमित प्रक्रिया हो । श्वास फेर्न हामीलाई कुनै थप उर्जा खर्च गर्नु पर्दैन । श्वासप्रश्वास मानव शरिरकोस्वचालित प्रक्रिया हो ।

श्वास प्रश्वासलाई मिलाएर लिएमा यसले मानिसलाई दीर्घजीवन दिन्छ । योग विज्ञानले पनि श्वासप्रस्वासलाई निकै महत्व दिएको छ । प्राणायामले मानिसलाई स्वस्थ राख्न र दीर्घजीवनलाई सहयोग पुग्छ । त्यसैले लामो र मिलाएर श्वास लिनु आवश्यक हुन्छ ।

त्यसका लागि विहानको समयमा केही समय लामो श्वास लिने र छोड्ने गर्नुपर्छ । यसो गर्दाले शरीरमा निकै फाइदा पुग्छ र दिनभर नै यसले उर्जाशील बनाउँछ ।

विहान केही बेर लामो श्वास लिने र छोड्ने गर्दा पुग्ने फाइदा यस्ता छन् ।

मस्तिष्काई शान्त बनाउँछ– अत्याधिक तनाब र चिन्ताले विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुन्छ । गहिरो श्वास लिँदा दिमागमा अक्सिजनको आपूर्ती बढाउँछ र चिन्ताको मात्रा घट्नुका साथै शरीरलाई आनन्द र प्रफुल्ल बनाउँछ ।

शरिरको बिष फालिदिन्छ स् श्वासप्रश्वासबाट मानिसको शरिरबाट ७० प्रतिशत भन्दा बढी खराब तत्व निस्कासन गरिदिन्छ ।

तनाबमुक्त बनाउँछ– गहिरो श्वासले शरिरमा अक्सिजनको प्रवाह बढाउँछ र तनाब, चिन्ता र त्रास घटाउँछ ।

अन्य अंगलाई पनि सहयोग– गहिरो श्वासप्रश्वासको व्यायामले मुटु, पेट,लिभर, साना आन्द्रालाई मसाज गरिदिन्छ र ती अंगमा रक्तप्रवाह हुन्छ ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ८ : ३१ बजे

इरानी राष्ट्रपतिद्वारा पाकिस्तानी मध्यस्थताको प्रशंसा

तेहरान- इरानका राष्ट्रपति मसुद पेजेश्कियानले अमेरिका र इजरायलसँगको युद्ध रोक्नका

गृहमन्त्री गुरूङ र दुई आईजीपी फेरि छलफलमा जुटे, थप नेताहरू पक्राउ पर्न सक्ने 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ नेपाल प्रहरी र सशस्त्र

प्रधानमन्त्री शाहलाई नेकपाको बधाई, सरकारको कदमप्रति ध्यानाकर्षण

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र

ढोरपाटनमा दोस्रो यामको सिकार सुरु

गलकोट– नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा अहिले दोस्रो यामको

भीरबाट लडेर घाइते एक जनाको निधन

अदानचुली– शुक्रबार दिउँसो भीरबाट लडेर गम्भीर घाइते चङ्खेली गाउँपालिका–२ गर्खाका अक