दुबईका शासकले किने ४५ करोडमा घोडा ! « Khabarhub

दुबईका शासकले किने ४५ करोडमा घोडा !


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुबईका शासक शेख मोहमद बिन रसिदले झण्डै ४५ करोडमा रुपयाँमा एउटा घोडा खरिद गरेका छन् ।

विश्वकै उत्कृष्ट ‘रेसहर्स’ (दौडमा प्रयोग हुने घोडा)लाई उनले ४३ लाख ५६ हजार डलरमा खरिद गरेका हुन् ।

दुबईका शासक शेख मोहमद बिन रसिद अल मक्तुमले बेलायतको टाटरसाल्स अक्टोबर यार्लिङ सेलमा पुगेर उक्त घोडा खरिद गरेका हुन् ।

यो निकै उत्कृष्ट घोडा हो र निकै तीव्र गतिमा दौडिन सक्छ,’ शेखका प्रतिनिधिले भने, ‘यसलाई शेख मोहमदले चुनेका छन् । आज उनको लागि यो सबैभन्दा प्रिय थियो । हामीले सोचभन्दा बढी नै खर्च गर्नुपरे पनि यस्ता घोडा किन्न कहिलेकाहिँ यतिसम्म पनि गर्नैपर्छ ।’

प्रतिस्पर्धी कुलमोरले पनि यो घोडाका लागि ठूलो धनराशी खर्चन तयार देखिएका कारण शेखले यति धेरै रकम खर्च गर्नुपरेको थियो ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ९ : २८ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री