गर्भावस्थामा सुत्नका लागि यो हो सही पोजिसन « Khabarhub

गर्भावस्थामा सुत्नका लागि यो हो सही पोजिसन


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्वास्थ्यको ख्याल गर्न सिकयो भने विभिन्न खालका स्वास्थ्य सम्बन्धी समस्याबाट बच्न सकिन्छ । खानपान, आराम, सुताई जीवनशैली आदीले स्वास्थ्य राम्रो बनाउन र बिगार्न भूमिका खेल्छ ।

यसमा पनि महिलाले गर्भवती अवस्थामा त स्वास्थ्यको निकै ख्याल गर्नुपर्ने हुन्छ । किनकी सन्तानका लागि पनि यो महत्वपूर्ण हुन्छ ।

खानपान, सुताइ, आराम, व्याम आदीबारे जानकारी राख्न आवश्यक हुन्छ र पेटमा रहेको बच्चालाई पनि सहज हुने गरि व्यवहारहरु गर्नु पर्ने हुन्छ । हामीले यहाँ गर्भवती अवस्थामा सही तरिकाले कसरी सुत्ने विषयमा चर्चा गर्ने प्रयास गरेका छौं ।

माथिको तस्वीरमा देखाइए जसरी सुत्न आवश्यक छ । चित्रको माथिको पोजिसन सही हो भने तलको गलत सुताइ हो ।

देब्रेतर्फ कोल्टे फर्केर सुत्दा प्लासेन्टामा रगतको प्रवाह सहज हुन्छ । अनि गोडा र घुँडालाई बंग्याउनुस् र गोडाको बीचमा एउटा सिरानी राख्नुस् ।

ढाडमा पल्टेर नसुत्नुस् । उत्तानो परेर सुत्दा श्वासप्रश्वास, पाचन, कम रक्तचाप र ढाड दुख्ने समस्या आउँछ ।

यो पोजिसनमा सुत्दाखेरी तपाईंको बच्चाको पूरै तौल तपाईंको आन्द्रा र प्रमुख रक्तनलीमा पर्छ । यसले गर्दा घुर्न पनि सकिन्छ । त्यसैले पटक्कै उत्तानो नसुत्नुस् ।

अनि राति सुत्नुअघि केही पनि खाने पिउने नगर्नुस् । कफी जस्ता कुरा त पटक्कै नपिउनुस् । सधैं एउटै समयमा सुत्ने र उठ्ने गर्नुस् । यसले गर्दा राम्रो निद्रा पाउनुहुन्छ भने बच्चाको स्वास्थ पनि राम्रो हुन्छ ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  १२ : ०७ बजे

कांग्रेसबाट एमालेमा गएका अबुलको टिकट खोसियो, सुनसरी–४ मा जगदीश कुशियत

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

एमालेले अन्ततः पाल्पा–२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं– नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

नेपालगन्ज–गुलरिया हुलाकी राजमार्ग : पेडारीमा निर्माणाधीन पुल अन्तिम चरणमा

बाँके– नेपालगन्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा निर्माणाधीन

कास्कीमा उम्मेदवारी मनोनयनको तालिका यस्तो छ 

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

आगामी निर्वाचन प्रतिगमनविरुद्धको जनमतसंग्रह : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचन