असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री अजरबैजान जाने « Khabarhub

असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री अजरबैजान जाने


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न राष्ट्रहरुको १८ औं शिखर सम्मेलनमा भाग लिन अजरवैजान जाने भएका छन् ।

अजरवैजानमा हुने सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली कात्तिक ७ गते त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् ।

नेपाल असंलग्न राष्ट्रहरुको समूहको २५ मध्येको एक संस्थापक हो ।

असंलग्न राष्ट्रहरुको १८ औं शिखर सम्मेलन अजरबैजानको राजधानी बाकुमा अक्टोबर २५–२६(कात्तिक ८–९)मा हुँदैछ ।

त्यसअघि अक्टोबर २३–२४ मा मन्त्रिस्तरीय बैठक हुँदैछ ।

बाकु शिखर सम्मेलनबाट अजरबैजानले आगामी तीन वर्षका लागि सअंलग्न राष्ट्रहरुको अध्यक्षता गर्ने छ ।

असंलग्न आन्दोलने विश्वका १२० देशलाई एकजुट गरेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  १ : २० बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका