विमानस्थलमा तोडफोड गर्ने सांसदमाथि कारबाही नभए उडान बन्द गर्ने चेतावनी « Khabarhub

विमानस्थलमा तोडफोड गर्ने सांसदमाथि कारबाही नभए उडान बन्द गर्ने चेतावनी


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वायुसेवा संचालक संघ (आयोन)ले जनकपुरस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गर्ने सांसदलाई कारबाही नगरे निजी उठानहरु ठप्प पार्ने चेतावनी दिएको छ ।

आयोनले विज्ञप्ति जारी गर्दै विमानस्थलमा तोडफोड गर्ने सांसद प्रमोद शाहमाथि कारवाही गर्न सरकारलाई ७ दिने अल्टिमेटम दिएको छ । घटनाको निस्पक्ष छानविन गरी दोषीमाथि तत्काल कारबाही गर्न आयोनको माग छ ।

उक्त समयावधिभित्र पनि कुनै कारबाही नभए जनकपुरमा भइरहेको सम्पूर्ण उडान बन्द गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सर्लाही १ का सांसद साहले सामेबार बुद्ध एयरको जहाज उडानमा ढिलाइ भएको भन्दै बिमानस्थलमा रहेको बुद्ध एयरको चेकइन काउन्टरमा तोडफोड गरेका थिए ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ६ : ४७ बजे

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का