मन्दिरको चन्दा बाकस र घण्टी चोरी गर्ने व्यक्ति पक्राउ « Khabarhub

मन्दिरको चन्दा बाकस र घण्टी चोरी गर्ने व्यक्ति पक्राउ


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीस्थित गणेश मन्दिरमा रहेको चन्दा बाकस र घण्टी चोरी गर्ने १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुली घर भइ ललितपुरको टीकाथली बस्ने सागर बहादुर कार्की छन् ।

गणेश मन्दिरबाट चन्दा बाकस र घण्टी चोरी गर्ने क्रममा नै प्रहरीले कार्कीलाई पक्राउ गरेको हो ।

कार्कीले मन्दिरमा शंकास्पद गतिविधि गरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयको सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले कार्कीलाई चन्दा बाकस र घण्टीसहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  २ : २४ बजे

विभेद्जन्य गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याइने छ : महानिरीक्षक कार्की

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जाति तथा

आजका समाचार : कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, मनाइयो इद, मौसममा सुधार हुँदै र अमेरिकाले इरानमाथिको दबाब घटाउने

पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थाननेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर

उराँव समुदायले मनाए सरहुल पर्व

इनरुवा (सुनसरी)- सदरमुकाम इनरुवासहित सुनसरी जिल्लाका विभिन्न स्थानमा बसोबास गर्दै

राजकुमारका सिर्जनामा ‘सहअस्तित्व’को खोजी

काठमाडौं– एकसट्ठिऔँ अन्तरराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसका अवसरमा आज

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई- भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू निर्वाचित