इन्भेष्टमेन्ट बैंकले १९ प्रतिशत लाभांश दिने « Khabarhub

इन्भेष्टमेन्ट बैंकले १९ प्रतिशत लाभांश दिने


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेपाल इन्भेष्टमेण्ट बैंकले १० दशमलव ५ प्रतिशत वोनस र साढे ८ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकको सञ्चालक समितिको बैठकले कुल् १९ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । बैकले चुक्ता पूँजीको १९ प्रतिशतले हुन आउने २ अर्ब ४४ करोड ५२ लाख रुपैयाँ(करसहित) नगद र वोनस शेयर दिने निर्णय गरेको हो ।

बैकको साधारणसभा आगामी मंसिर २० गतेका लागि बोलाइएको छ । सञ्चालक समितिको बैठकले १ अर्ब ३५ करोड १३ लाख २३ हजार बराबरको वोनस शेयर र एक अर्ब ९ करोड ३९ लाख २८ हजार ६ सय ७४ रुपैयाँ बराबरको नगद लाभांश दिने निर्णय गरेको हो ।

नगद लाभांश र वोनस शेयर दिने निर्णय राष्ट्र बैकबाट समेत स्विकृत भइसकेको र आगामी मंसीर २० गते बस्ने साधारणसभा बैठकले पारित गरेपछि लागू हुने जनाइएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ९ : १६ बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी