पीपीएल : पोखराले टस जितेर फिल्डिङ रोज्यो « Khabarhub

पीपीएल : पोखराले टस जितेर फिल्डिङ रोज्यो


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पोखरा प्रिमियर लिग (पीपीएल) को दोस्रो संस्करणको पहिलो खेलमा पोखरा पल्टनले टस जितेर फिल्डिङ रोजेको छ ।

पोखरा क्रिकेट मैदानमा भइरहेको खेलमा पोखराले फिल्डिङ रोजेपछि काठमाडौं गोल्डेन्सले ब्याटिङको अवस पाएको छ ।

उद्घाटन खेलमा साविक विजेता टोली पोखराले आफ्ना लागि पहिलो खेलमा काठमाडौंमाथि जित हात पार्ने कप्तान शरद भेषावकरले बताएका छन् ।

यता, काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले ‘पिच’ राम्रो भएकाले ब्याटिङमा पनि समस्या नहुने बताएका छन् । तर, उनले आफुले टस जितेको भए पक्कैपनि फिल्डिङ रोज्ने बताए ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ११ : ५६ बजे

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ