कामदारमाथि हुने विभेद अन्त्यको माग राख्दै दक्षिण कोरियामा प्रदर्शन « Khabarhub

कामदारमाथि हुने विभेद अन्त्यको माग राख्दै दक्षिण कोरियामा प्रदर्शन


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरिया– आप्रवासी कामदारमाथि हुने विभेद अन्त्यको माग  राख्दै दक्षिण कोरियामा मजदूरहरूले विरोध प्रदर्शन गरेका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसर पारेर मजदूरहरुले आइतबार राजधानी सिउलमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी मजदूरले आप्रवासी श्रमिकमाथि हुने शोषण दमन ,भेदभाव अन्त्य हुनुपर्ने माग राखेका छन् । उनीहरुले औद्योगिक दुर्घटनाबाट हुने मृत्युको अन्त्य हुनुपर्ने तथा आप्रवासन नीति परिमार्जन गर्नुपर्ने माग राखेका छन् ।

मजदूरहरुले पहिलो चरणमा विरोध प्रदर्शन गरेका थिए भने दोस्रो चरणमा मार्चपास गरेका थिए । कार्यक्रममा विभिन्न देशका आप्रवासी श्रमिक साथै केसीटियु प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ९ : ४७ बजे

एमाले पुनर्गठन कार्यदलमा बादल र शंकरले प्रस्तुत गरे दुई फरक प्रतिवेदन

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित