बिहानै भूकम्पको धक्का « Khabarhub

बिहानै भूकम्पको धक्का


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बझाङमा केन्द्रबिन्दु बनाएर भुकम्प गएको छ । सोमबार बिहान ४ दशमलव ८ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौंले जनाएको छ ।

बिहान ४:२७ मिनेटमा सदरमुकाम चैनपुरबाट पूर्व जयपृथ्वी नगरपालिका– १, कैलाश केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । भूकम्पको धक्का ठूलो भएरको र यसको क्षति बारेमा भने केहि जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

नयाँ वर्षकै दिन लुक्लामा हवाई दुर्घटनामा परी ३ जनाले ज्यान गुमाएको तथा भोलिपल्ट बिहानै भूकम्पको धक्का आएकाले यो वर्ष ज्योतिषले गरेको भविष्यवाणीसँग देशमा प्राकृतिक प्रकोप बढ्ने भन्दै सर्वसाधारणले चिन्ता गर्न थालेका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ८ : १९ बजे

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को