मालिककी छोरी पाउने आशमा गधा मख्ख… « Khabarhub

मालिककी छोरी पाउने आशमा गधा मख्ख…


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुईवटा गधा एकआपसमा कुरा गर्दै थिए । सारै काममा जोतिने एउटालाई अर्कोले ज्यानको ख्याल गर्न सुझाव पनि दियो । पिटाइपनि धेरै खाने हुँदा गधा दुःखी थियो । उनीहरुबीचको कुराकानी तपाई पनि पढ्नुहोस्-

पहिलो गधा : मलाई त मेरो मालिकले सधैं जसो पिट्ने गर्छ यार ।
दोस्रो गधा : त्यस्तासँग किन बसिरा त भागेर अन्तै जाउ न ।
पहिलो गधा : भागेर त जान्थे तर, यहाँ मैले राम्रो भबिष्य देखेको छु के ।
दोस्रो गधा : कस्तो भविष्य भन त ?
पहिलो गधा : मालिकको एकदम राम्री छोरी छे उसले जब केही बदमासी गर्छ तब मालिकले भन्छ की, धेरै बदमासी गर्यौ भने तिम्रो बिहे गधासँग गरिदिन्छु । बस यही आशामा बसेको छु यार ।
दोस्रो गधा : ट्वाँ

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ९ : ५७ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल