पार्टीभित्र एकता जरुरी: सभापति देउवा « Khabarhub

पार्टीभित्र एकता जरुरी: सभापति देउवा


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भीमदत्तनगर- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टिभित्र एकता हुन जरुरी रहेको बताएका छन् ।

नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले अबको समयमा पार्टी एक ढिक्का भएर अगाडी बढ्ने बताए । सभापति देउवाले पार्टी एकताको शुरुआत अब कार्यकर्ता तहमा कञ्चनपुरबाट हुनुपर्ने बताए ।

“पार्टीमा एकता भए कसैले पनि कांग्रेसलाई हराउन सक्दैन”, उनले भने । आगामी निर्वाचनमा कांग्रेस मुलुककै सबैभन्दा ठूलो र शक्तिशाली पार्टी हुने उहनले दाबी गरेका थिए ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ११ : २१ बजे

नीति तथा कार्यक्रम तर्जुमा गर्दै त्रिभुवन विश्वविद्यालय

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत विश्वविद्यालयका सेवा प्रवाहलाई थप प्रभावकारी,

पेरिसमा दिनेश अधिकारीको ‘एकल काव्य साँझ’

काठमाडौँ– फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली भाषा

ग्वार्को फ्लाईओभरको पर्खालमा ठोक्कियो बस, एक जनाको मृत्यु, १० घाइते

काठमाडौँ – ललितपुरको ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक

ओमानको मस्कटमा नेपाल–ओमान व्यापार तथा लगानी प्रवर्द्धन कार्यक्रम

ओमान- ओमानको मस्कटस्थित नेपाली राजदूतावासले नेपाल–ओमानबीच व्यापार तथा लगानी प्रवर्द्धन

सुनको मूल्य तोलाको तीनलाख नजिक, एकै दिन ८ हजार रुपैयाँले वृद्धि

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ ।