घरायसी विवादका कारण २ जनाद्वारा विषादी सेवन « Khabarhub

घरायसी विवादका कारण २ जनाद्वारा विषादी सेवन


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्सामा २ जनाले विषादी सेवन गरेका छन् । घरायसी विवादका कारण दुवैजनाले विषादी सेवन गरेको प्रहरीले जनाएको छ ।

विषादी सेवन गर्नेमा जिल्लाको पोखरीय नगरपालिका–१ बसन्तपुरका २१ वर्षीय कृष्ण महतो र वीरगन्ज महानगरपालिका–१६ का ४० वर्षीय रामकुमार गुप्ता छन् ।

२१ वर्षीय कृष्ण महताको उपचारका लागि नारायणी अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । उपचारपछि उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाइएको छ ।

यस्तै ४० वर्षीय रामकुमार गुप्ताको पनि नारायणी अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  १० : ४१ बजे

पहिरोपछि बनेको अस्थायी ताल फुट्यो, प्रहरीले भन्यो : उद्धार रोकेर सुरक्षित स्थानमा जानू

काठमाडौं- नेपाल–चीन सीमा क्षेत्रमा पहिरोपछि बनेको अस्थायी ताल फुटेपछि चीनले

हाइड्रोको सुरुङमा फसेकालाई यसरी निकाल्यो सेनाले

काठमाडौं– रसुवास्थित जलविद्युत् आयोजना (हाइड्रो) को सुरुङ (टनेल) भित्र बाढीका

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन– रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८ शव

रसुवाको भोटेकोसीमा राहतका लागि सरकारी संयन्त्रसँग समन्वय गर्न आग्रह

काठमाडौं– रसुवाको भोटेकोसीमा बाढीपीडितका लागि राहत तथा उद्धार कार्यलाई व्यवस्थित

रसुवा बाढी : अष्ट्रेलियाको ५० लाख डलर सहायता घोषणा, प्राविधिक टोली नेपाल आउने

काठमाडौं- रसुवा बाढीबाट प्रभावितका लागि अष्ट्रेलिया सरकारले ५० लाख डलर बराबरको