एउटै वडामा फेला परे ८ कुष्ठरोगी « Khabarhub

एउटै वडामा फेला परे ८ कुष्ठरोगी


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


महोत्तरी– सरकारले कुष्ठरोग अन्मुलनको घोषणा गरे पनि ग्रामिण क्षेत्रमा भने अझै पनि कुष्ठरोगी फेला परिरहेका छन् ।

पछिल्लो समय महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकाको एउटै वडामा ८ जना कुष्ठरोगी फेला परेका छन् ।

गाउँपालिकाको ५ नम्बर वडामा ८ जना कुष्ठ रोगी फेला परेका स्वास्थ्य सहसंयोजक सरोजकुमार झाले जानकारी दिए ।

झाका अनुसार ५ नम्बर वडाको दलित बस्तीमा ८ जना कुष्ठरोगी फेला परेका हुन् ।

३० हजारभन्दा बढी जनसंख्या रहेको महोत्तरी गाउँपालिकामा अरु पनि कुष्ठरोगी हुनसक्ने आकलन गरिएको छ । जसअन्तर्गत अहिले कुष्ठरोगी पत्ता लगाउने अभियान शुरु गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक झाले जानकारी दिए ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ३ : ०२ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि