मनाङ मर्स्याङदी एक गोलले पछि पर्‍यो « Khabarhub

मनाङ मर्स्याङदी एक गोलले पछि पर्‍यो


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एएफसी कप छनोटमा मनाङ मर्स्याङदी क्लबले भारतीय फुटबल क्वब मिनर्भा पञ्जावसँगको खेल पहिलो हाफमा पछि परेको छ ।

गृह मैदानमा भएको खेलमा मनाङ पहिलो हाफमा पछि परेको हो ।

मिर्भा पञ्जाव पहिलो हाफमा अगाडि रहेको छ। मनाङ मस्याङ्दी क्लब विरुद्ध पञ्वावका मोइरानगेथाम थोइबो सिंहले गोल गरे।

उनले खोलको ४० औं मिनेटमा कालिफ अल हसनले प्रहनर गरेको बल गोल किपरमा लागेर बाउण्ड भएपछि प्रहार गर्दै टोलीलाई अग्रता दिलाए।

मनाङले गर्ने अवसर पाए पनि गोल गर्न सकेको छैन्। इन्जुरी समयमा सोमिदे एडिलाजामाथि फाउल गरेपछि पञ्जाव १० खेलाडीमा सिमित भएको छ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ४ : ०४ बजे

केरलामा बर्ड फ्लूको प्रकोप : हजारौँ चरा नष्ट गर्ने निर्णय

एजेन्सी– भारतको दक्षिणी राज्य केरलामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) फैलिएको

वाग्मती सफाइ : तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी : १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता

एजेन्सी– दक्षिण कोरिया को डेइजोन मा रहेको एक अटो पाट्र्स

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौं– आज ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस ‘समान हक

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा