चिनियाँ राजदूतसँग किन माफ माग्नु पर्‍यो प्रचण्डले ? | Khabarhub Khabarhub

चिनियाँ राजदूतसँग किन माफ माग्नु पर्‍यो प्रचण्डले ?


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले चिनियाँ राजदूतसँग माफि माग्नु पर्ने अवस्था बनेको बताएका छन् ।

बुधबार राजधानिमा युवा संघ नेपालको २९ औं वार्षिकोल्सव कार्यक्रममा अन्तिम वक्ताको रुपमा आएका प्रचण्डले आफूले चिनियाँ राजदूतसँग माफि माग्नु परेको बताए ।

उनले भने,‘तपाईहरुको कुरा सुन्दै गर्दा तपाईहरुको कुरा सुन्दै गर्दा घडी हेरेन छु, मजाले बसेछु म त, तर चार बजे चिनियाँ राजदूतसँग मिटिङ थियो, अहिले । ४ यहाँ बजिसक्यो, उहाँ खुमलटार पुगिसक्नु भएछ । टेन्सन भयो मलाई । मैले उहाँलाई चिया खुवाएर राख्नु भनेको छु, माफि माग्नु भनेको छु । मेरो तपाईहरुमाझ प्रस्तुत गर्ने विषय नै गोलमाल भयो ।

पार्टी एकता ऐतिहासिक आवश्यकतालाई सम्बोधन गर्न नेतृत्वद्वार गरिएको पहल भएको प्रचण्डले बताए ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ४ : ३७ बजे

उदयपुरमा धमाधम जग्गा नापजाँच हुँदै

उदयपुर– उदयपुरको कटारी  नगरपालिका–१ कालीखोला गाउँबाट जग्गा नापी सुरु भएको

साताका १३ तस्बिर

काठमाडौं – यो साता मौसम खुलेसँगै देखिएका पहाडका गाउँका सुन्दर

बन्द गर्छु आँखाहरू

बन्द गर्छु आँखाहरू अनि पो आउँछौ तिमी आँखा खोली बोलाऊँ

कछुवाको आकृति भएको औँठी किन लगाउने ?

वास्तुशास्त्र अनुसार कछुवाको आकृति भएको औँठीको प्रभावबाट व्यक्तिको जीवनमा सुखद्

सुपर लिग : आज धनगढी र इलाम तथा लुम्बिनी र काठमाडौँ भिड्ने

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदैछन्