५.५ अकंले बढ्यो शेयर बजार « Khabarhub

५.५ अकंले बढ्यो शेयर बजार


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शेयर बजारको परिसूचक नेप्से बुधवार ५.५५ अंकले बढेर १ हजार ३ सय २१ विन्दुमा पुगेको छ । जम्मा १७२ कम्पनीको ४० लाख ४३ हजार १ सय ५७ कित्ता शेयर १ अर्व ३३ करोड ३ लाख १४ हजार २ सय ४७ रुपैयाँमा कारोबार भएको छ ।

त्यसैगरी सेन्सेसटभ परिसूचक भने २.५१ बिन्दुले बढेको छ। आज जम्मा १२ उपसमूहको कारोबार भएकोमा ६ उपसमूह घटेका छन् भने ६ उपसमूह बढेका छन् । नउपसमूहको कारोबारमा बैंकिङ ९.८६, ब्यापार १०.५६, बिकास बैंक २५.९९, फाइनान्स १.९५, अन्य ८.१२, माइक्रो फाइनान्स ०.१३ अंकले बढेका छन् त्यसैगरी होटेल्स ३४.१९, हाइड्रो पावर ७.२६, निर्जिवन बीमा ३८.४९, उत्पादन ५९.७४, जीवन बीमा १७.८४, सामूहिक कोष ०.०४ अंकले घटका छन् ।

नेपाल क्रेडिट एन्ड कर्म्सियल बैंकले सबै भन्दा बढी १४ करोडको करोवार गरेको छ । बुधबार नेपाल कम्यूनिटी बिकास बैंक, बिशाल बजार कम्पनी, ग्रीन डेभ्लपमेन्ट बैंक, रिलायन्स फाइनान्स, कृषि बिकास बैंक, कन्चन बिकास बैंककले अत्याधिक नाफा कमाएका छन् । त्यसै गरी बढी गुमाउनेमा हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, नेपाल सेवा लघुवित्त, नयाँ नेपाल लघुवित्त, कर्णाली बिकास बैंकका लगानीकर्ता रहेका छन् ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ६ : २६ बजे

आफ्नै नेताले पार्टीका एजेन्डा तुहाए : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले

वीर अस्पताल र ट्रमा सेन्टरको नियुक्ति प्रक्रिया कानुनविपरीत भएको भन्दै अख्तियारमा उजुरी

काठमाडौं– वीर अस्पताल तथा राष्ट्रिय ट्रमा सेन्टरमा विभिन्न चिकित्सकीय पदमा

प्रतिनिधि सभा‍मा दुई विधेयक स्वीकृत

काठमाडौं– प्रतिनिधिसभा बैठकले आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने

बर्ड फ्लु संक्रमण देखिएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत सञ्चालन भइरहेको सदर चिडियाखाना अनिश्चितकालका

राष्ट्रिय चलचित्र पुरस्कारमा ’ऊनको स्वीटर’को वर्चस्व, नीर शाह उत्कृष्ट अभिनेता

काठमाडौं – सरकारले हरेक वर्ष गर्दै आएको ’राष्ट्रिय चलचित्र पुरस्कार’को