राजधानीको कालोपुलमा युवतीमाथि एसिड प्रहार « Khabarhub

राजधानीको कालोपुलमा युवतीमाथि एसिड प्रहार


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानीमा एक युवतीमाथि एसिड प्रहार भएको छ । राजधानीको कालोपुलमा एसिड प्रहार भएको हो ।

एसिड प्रहार भएको भनिएकी युवतीको नाम जेनी खड्का रहेको जनाइएको छ । एसिड प्रहारपछि युवती घाइते भएको र उनको ओम अस्पतालमा उपचार भइरहेको  महानगरीय प्रहरी परिसरका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

 

 

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ९ : ३५ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ