युवतीमाथि एसिड प्रहार गर्ने भुजेल पक्राउ « Khabarhub

युवतीमाथि एसिड प्रहार गर्ने भुजेल पक्राउ


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानीको कालोपुलमा एक युवतीमाथि एसिड प्रहार गरी भागेका विष्णु भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काँडाघारीको सनसिटी अपार्टमेन्ट नजिकबाट २८ वर्षीय विष्णु भुजेललाई प्रहरीले पक्राउ गरेको हो । उनले कालोपुलमा जेनी खड्कामाथि एसिड प्रहार गरेका थिए । एसिडले घाइते बनेकी जेनीको काठमाडौंको चावहिलस्थित ओम अस्पतालमा प्राथमिक उपचारपछि कीर्तिपुर अस्पताल लगिएकाे छ ।

पक्राउ परेका भुजेलसँग एसिड फ्याक्नुको विषयमा अनुसन्धान जारी रहेको महानगरीय प्रहरी परिसरका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  १० : ५२ बजे

इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

कायरो – इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट

म मधेस बुझ्न आएको हुँः सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र