न्यूजिल्याण्डका कप्तान विलियम्सन प्लेयर अफ दी टुर्नामेन्ट घोषित « Khabarhub

न्यूजिल्याण्डका कप्तान विलियम्सन प्लेयर अफ दी टुर्नामेन्ट घोषित


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप क्रिकेटको प्लेयर अफ दी टुनामेन्टको अवार्ड न्यूजिल्यान्डका कप्तान केन विलियम्सनले पाएका छन् ।

विश्वकप क्रिकेटको फाइनलसम्म टिमलाई कप्तानी इनिङ्स खेल्दै उपाधिको दावेदारी प्रस्तुत गर्न सफल भएका उनले प्लेयर अफ दी टुनामेन्टको अवार्ड पाएका हुन् ।

इंग्ल्यान्ड र वेल्समा भएको विश्वकपमा उनले ५ सय ७८ रन समेत बनाएका थिए । त्यस्तै टिमको हरेक जितमा कप्तान विलियम्सनले योगदान उच्च दिँदै न्युजिल्यान्डलाई फाइनलसम्म पुर्याएका थिए ।

न्यूजिल्यान्डले सेमिफाइनलमा भारतलाई पाराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ७ : ४७ बजे

रसुवा बाढीमा सम्पर्कविहीन यातायात श्रमिकको खोजी गर्न माग

काठमाडौं- तिब्बत क्षेत्रबाट आएको बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेंसी, मैलुङ,

बाढीको जोखिमपछि काठमाडौंबाट पश्चिम जाने गाडी होल्ड (तस्बिरहरू)

काठमाडौं– चीन तर्फबाट आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ

रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प

काठमाडौं- रसुवामा बुधबार बिहान अचानक आएको ठूलो बाढी प्रवेश गर्नुअघि

रसुवा बाढीपछि प्रधानमन्त्रीले बोलाए विपद्को आपतकालीन बैठक

काठमाडौं– भोटेकोशी नदीमा बाढी आएपछि प्रधानमन्त्री वालेन्द्र शाहले आपतकालीन बैठक

नारायणी नदीको तटीय क्षेत्रमा सतर्क रहन माइकिङ गर्दै प्रहरी

काठमाडौं– रसुवामा आएको बाढीका कारण त्रिसुली हुँदै नारायणी नदीको बहाव