बाढी पहिरोमा परि ज्यान गुमाउनेको संख्या ६५ पुग्यो, ३० जना बेपत्ता « Khabarhub

बाढी पहिरोमा परि ज्यान गुमाउनेको संख्या ६५ पुग्यो, ३० जना बेपत्ता


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अबिरल वर्षासँगैको बाढी र पहिरोका कारण देशभर मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।

नेपाल प्रहरीका अनुसार बाढी र पहिरोमा परि अझै ३० जना बेपत्ता छन् भने ३८ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार मृत्यु हुनेमा २४ जना महिला र ४१ जना पुरुष गरी ६५ जना रहेका छन् । त्यस्तै १७ महिला र २१ पुरुष गरि ३८ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार १२ महिला र १८ पुरुष गरि ३० जना बाढी पहिरोमा परि बेपत्ता भएका छन् । बाढी पहिरोमा १ हजार ४ सय ४६ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ८ : ४४ बजे

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६

बुवाको त्याग र सन्तानको जिम्मेवारीको कथा ‘बाः एक योद्धा’लाई दर्शकको साथ

काठमाडौं– शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘बाः एक योद्धा’ले सुरुवाती

गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार

म्याग्दी– निरन्तरको वर्षासँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ गिवाङमा आज आएको पहिरोमा