उदित नारायण झाको स्वरमा ‘होशमा बेहोसी’ « Khabarhub

उदित नारायण झाको स्वरमा ‘होशमा बेहोसी’


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – भारतमा समेत लोकप्रिय बनेका गायक उदित नारायण झाले लामो समयपछि नेपाली गीतमा स्वर दिएका छन् । उनले स्वर दिएको ‘होशमा बेहोशी’ हालै सार्वजनिक गरिएको छ ।

गीतको सबै काम मुम्बईमै गरिएको हो । विजय गौतमको शब्द तथा संगीत रहेको गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ । यस्तै गीतको भिडियोलाई निर्देशन र सम्पादन पनि सर्जक गौतमले नै गरेका हुन् ।

गीतको म्युजिक भिडियो, रेकर्डिङ ,मिक्सिङ, मास्टरिङ लगायत सम्पूर्ण कार्य मुम्बईमै गरिएको हो । विजय गौतमको शब्द तथा संगीत रहेको उक्त गीतमा संगीत संयोजन गोपाल रसाइलीको रहेको छ । गीतको म्यूजिक भिडियो निर्देशन/सम्पादन पनि स्वयम् विजय गौतमले नै गरेका हुन् ।

गीत रेकर्डिङका क्रममा गायक झाले करियरमै सबैभन्दा मिठो गीत गाएको प्रतिक्रिया दिए । सत्याकृत ब्याण्डको निर्माणमा बनेको उक्त भिडियो आत्मरञ्जन नामक युटुयुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सत्याकृत ब्याण्डले भक्ति, प्रेम र सत्य भावका गीत संगीतहरु बजारमा सार्वजनिक गर्दै आएको छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ११ : ४८ बजे

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६