प्रदेश ५ मा आज सार्वजनिक विदा « Khabarhub

प्रदेश ५ मा आज सार्वजनिक विदा


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश नम्बर ५ सरकारले आफ्नो स्थापना दिवस भव्य रुपमा मनाउने भएको छ । प्रदेश स्थापना दिवसको सार्वजनिक विदाको घोषणा समेत गरेको छ ।

दिवसका अवसरमा विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गरिनेछन् । आन्तरिक मामिला मन्त्रालयका अनुसार स्थापना दिवसको अवसरमा फागुन २ देखि ४ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको हो ।

प्रदेश ५ सरकारको माघ १५ गते बसेको बैठकले फागुन ३ गते प्रदेशभर सार्वजनिक विदा दिने निर्णयसमेत गरेको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ८ : ०२ बजे

स्याङ्जामा धान उत्पादन बढ्यो

वालिङ– गत वर्षको तुलनामा यस वर्ष स्याङ्जामा धान उत्पादन वृद्धि

पार्टीभित्र देखिएको अन्तरविरोधलाई समाधान गर्न ट्रेड युनियनको आग्रह

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले पार्टीभित्र

वीरगञ्जको जनजीवन सामान्य बन्दै

वीरगञ्ज– सर्वदलीय र सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको

महोत्तरीमा ३७ वटा नयाँ मतदान केन्द्र थप

जलेश्वर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता नौ गैँडाको मृत्यु

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौ वटा