‘वाह बोस! क्या कविता भन्नुभो’ « Khabarhub

‘वाह बोस! क्या कविता भन्नुभो’


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आयाम आर्ट वर्कले शनिवार ‘वाह बोस! क्या कविता भन्नुभो’ कार्यक्रमको आयोजना गर्ने भएको छ । शनिवार मित्रपार्कको एक सय नौ डिग्री रेस्टुरेन्टमा सशुल्क कविता वाचनको कार्यक्रम गर्न लागिएको हो ।

फेब्रुअरी १६ अर्थात् भोलि हुने यो कार्यक्रममा टिकटको शुल्क रुपैयाँ पचास तोकिएको छ ।

टिकटका लागि कार्यक्रम स्थलमा अग्रीम टिकट लिने व्यवस्था गरिएको आयोजकले अनलाइनमार्फत जानकारी दिएको छ ।

आयाम आर्टवर्कले युवापुस्ताका कविहरुलाई कविता वाचन गर्ने र कविता सुन्ने कार्यक्रम आयोजना गर्ने गरेको छ ।

 

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ११ : ५८ बजे

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले