दश ‘क्युट’ तस्वीरमा हेर्नुहोस् ‘क्याप्टेन’ की नायिका उपासनालाई « Khabarhub

दश ‘क्युट’ तस्वीरमा हेर्नुहोस् ‘क्याप्टेन’ की नायिका उपासनालाई


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका उपासना सिंह ठकुरीको पहिलो डेब्यु फिल्म हो, क्याप्टेन ।

पहिलो फिल्ममा अनमोल केसीसँग रोमान्स गरेकी उपासनाको फिल्ममा डेब्युसँगै चर्चा चुलिएको छ । त्यसो त सामाजिक सञ्जालमा उपासनाले पहिले नै राम्रै फ्यान कमाएकी थिइन् । फिल्म रिलिज हुनुअघि नै उपासना सिंह ठकुरीको चर्चाले उपासना पनि दंग हुनुपर्छ । यो फिल्मबाट उपासना उत्तिकै आशावादी छिन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा उपासनाले निकै आकर्षक तस्वीर शेयर गरेका छन् । हेर्नुस्, उपासनाले इन्स्टाग्राममा शेयर गरेका केही तस्वीरहरूः

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ३ : ४२ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा

ओलीविरूद्ध उभिएका एमाले काठमाडौं अध्यक्ष निरौलाले दिए राजीनामा

काठमाडौं– नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले पदबाट

त्रिशूली थ्री ‘ए’ बाट फर्किए रास्वपा सांसदद्वय, जाँदा हेलिकप्टर, आउँदा स्थलमार्ग 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल र

विपत्ति र चुनौतीले धैर्य र कर्मको परीक्षा लिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशवासीमा शुभकामना व्यक्त गरेका

बाढीपीडितका लागि सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री

काठमाडौं– रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका