१२ किलो अफिम र चरेससहित २ जना पक्राउ « Khabarhub

१२ किलो अफिम र चरेससहित २ जना पक्राउ


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम– रुकुम पश्चिममा अबैध लागुऔषध सहित २ जना पक्राउ परेका छन् । १२ किलो अफिम र चरेस सहित उनीहरुलाई प्रहरीले जिल्लाको आठबिसकोट नगरपालिका-४ अनाहबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जाजरकोट त्रिबेणी नलगाड नगरपालिका १३ का ४२ वर्षीय धनबहादुर मल्ल र वडा नम्बर १२ का ३० वर्षीय चन्द्रबहादुर शाही रहेका छन् ।

आठबिसकोटबाट डोल्पातर्फ जाँदै गर्दा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट ७ किलो चरेस र ५ केजी अफिमसँगै ५० हजार नगद बरामत गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्काले जानकारी दिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ६ : १९ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा २०८३ साल असोज १९ गते मंगलबार आयोजित गान्धी

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र