हिरो गोल्डकप : पहिलो हाफ सकिँदा नेपाल र म्यानमारबीच १ गोलको बराबरी « Khabarhub

हिरो गोल्डकप : पहिलो हाफ सकिँदा नेपाल र म्यानमारबीच १ गोलको बराबरी


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिरो गोल्ड कप महिला अन्तराष्ट्रिय प्रतियोगिताको पहिलो हाफमा नेपाली राष्ट्रिय महिला टोलीले म्यानमार महिला टोलीविरुद्ध पहिलो हाफमा बराबरी खेलेको छ । भारतको कालिङ्गा रंगशालामा भइरहेको खेलको पहिलो हाफमा नेपालले म्यानमारसँग १—१ गोलको बराबरी खेलेको हो ।

खेलको ३८ औं मिनेटमा म्यानमारकी या या ओले गोल गरेपछि १—० गोलले पछि परेको नेपालका लागि ४५ औं मिनेटमा नेपालकी मन्जली योन्जनले गोल गर्दै टिमलाईै बराबरीमा पु¥याएकी हुन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ७ : १६ बजे

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको

जेसिके फाइट नाइट : चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित

काठमाडौं – नेपाली मिश्रित मार्सल आट्र्स (एमएमए) खेलाडी युकी आङदेम्बेले

सुनसरीको देवानगञ्जमा फेरि गोली चल्यो, दुई जना पक्राउ

विराटनगर – सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा गोली प्रहारबाट एक युवक