बहुउपयोगी लसुन : सँगै राखेर सुत्दा पनि फाइदै फाइदा « Khabarhub

बहुउपयोगी लसुन : सँगै राखेर सुत्दा पनि फाइदै फाइदा


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसुन खाँदा हुने फाइदा त तपाईंले थाहा पाउनु भएको छ । शरीरका लागि उपयोगी लसुन खाँदा मात्र होइन नजिकै भयो भने पनि उपयोगी नै रहने चिकित्सकहरुले बताएका छन् । लसुनले रक्तसंचार सुधार्न, निन्द्रा लगाउन, कोलेस्ट्रोलको मात्रा घटाउन मद्दत गर्छ ।

थाहा पाउनुहोस सिरानी मुनि लसुन राख्दाका ५ फाइदा

१.लसुनको गन्धले शरिरको रक्तसंचार सुधार्छ । यसले राती मस्त निन्द्रा पार्न मद्दत गर्दछ।

२.लसुनको गन्धबाट कोलेस्ट्रेलको मात्रा नियन्त्रणमा हुनुका साथै यसले मुटु रोगको समस्याबाट छुटकारा पाउन सकिन्छ।

३. लसुनको गन्धले शरिरको ब्याक्टेरिया नष्ट हुन्छ । यसले छालाको संक्रमण, डण्डीफोर,एलर्जीको समस्या हट्छ।

४.लसुनमा पाइने वोलेटाइल ओयलको गन्त्र शरिरमा गर्मी पैदा गर्दछ । यसले रुघा खोकीको समस्यालाई टाढा राख्छ।

५.लसुनको गन्धले मिर्गीको समस्या नियन्त्रणमा रहन्छ ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  १० : १३ बजे

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि