प्रतिबन्धित औषधि प्रयोग गर्ने पाँच खेलाडी निलम्बित « Khabarhub

प्रतिबन्धित औषधि प्रयोग गर्ने पाँच खेलाडी निलम्बित


३० श्रावण २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिबन्धित औषधि प्रयोग गर्ने पाँच खेलाडी निलम्बित भएका छन् । अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघले पाँच रुसी भारोत्तोलनका खेलाडीलाई निलम्बन गरेको हो ।

महासंघले प्रतिबन्धित औषधि प्रयोग गरेको आरोपमा पाँच खेलाडीलाई निलम्बन गरेको हो । विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) ले गरेको परिक्षणमा उनीहरुले प्रतिबन्धित औषधि प्रयोग गरेको पाईएको थियो ।

निलम्बनमा पर्ने खेलाडीमा लण्डन ओलम्पिकमा कास्य पदक विजेता खेलाडी रुस्लान अल्बेगोभ, महिला विश्व च्याम्पियनसिपमा स्वर्ण विजेता टीमा तुरिभा, डेभिड, ओलेग चेन र इगोर क्लिमोनोभ छन् ।

यस अघि डोपिङमा असफल हुँदा रुसका एथलेटिक्स खेलाडीहरु प्रतिबन्धमा परेका थिए ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहिबार  ७ : ०७ बजे

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक