नेवार समुदायले क्वाँटी पुन्ही मनाउँदै « Khabarhub

नेवार समुदायले क्वाँटी पुन्ही मनाउँदै


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रावण शुक्ल पूर्णिमाका दिन आज नेवार समूदायले गुंपुन्ही वा क्वाँटी पुन्ही मनाउँदै छन् ।

नेवार समुदायमा गुंपुन्ही वा क्वाँटी पुन्ही भनेर ११ थरीका गेडागुडी भिजाएर पलाएको टुसासहित क्वाँटी खाने चलन छ ।

स्वस्थ मानिसले क्वाँटी खानाले प्रोटिनको मात्रा पुग्छ । शरीर पुष्ट हुन्छ । मौसमअनुसार शरीरको तापमान ठीक रहन्छ भन्ने वैज्ञानिक मान्यता छ । क्वाँटीले कफ, पित्त, वायु सन्तुलनमा रहन्छ भन्ने आयुर्वेदमा रहेको वैद्यराज सुवर्ण वैद्य (जयबागेश्वरी) जानकारी दिए ।

वटु नाथेश्वर गुठीका भाइकाजी महर्जनका अनुसार बौद्धमार्गी भगवान् बुद्धले कामशक्तिमाथि विजय पाएको दिनका रूपमा यो दिन मनाइन्छ । यो दिन स्वयम्भू, बौद्ध, नमोबुद्ध, लुम्बिनी, धन्दोचैत्य बौद्ध विहारमा पूजन हुन्छ ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ७ : २२ बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति भण्डारी धरौटीमा रिहा

काठमाडौँ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति डा. संगीता सिंह भण्डारी

फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न दलहरुलाई आयोगको निर्देशन

काठमाडौँ- निर्वाचन आयोगले आसन्न निर्वाचनलाई केन्द्रित घोषणापत्र सार्वजनिक गर्न मितिनै

कांग्रेसले चुनावी घोषणापत्र होइन, प्रतिज्ञापत्र ल्याउँछ : सभापति थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गतेको प्रतिनिधिसभा

‘तयारीबिनाका आयोजनाले वित्तीय प्रणालीमा चुनौती’

काठमाडौं- अर्थमन्त्री रामेश्वर खनालले सरकारले बजेट तर्जुमा गर्दा सम्बन्धित मन्त्रालयहरूले

नेपालमा कतारी लगानी भित्र्याउनेबारे गभर्नर पौडेलसँग छलफल

काठमाडौं – नेपालमा वैदेशिक लगानीका लागि विद्यमान कानुनी व्यवस्था, बैंकिङ