मानव कंकालले बनेको अनौठो चर्च ! « Khabarhub

मानव कंकालले बनेको अनौठो चर्च !


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्राग– इसाई धर्मावलम्बीहरुले प्रार्थाना गर्ने स्थान चर्च अत्यन्त पवित्र मानिन्छ । चर्चलाई पवित्र राख्न इसाईहरुले सकेसम्म प्रयत्न गर्छन् ।

तर, युरोपेली मुलुक चेक गणतन्त्रमा एउटा अचम्मको चर्च छ, जुन ४० हजार देखि ७० हजार मानव कंकालले बनाइएको छ । चेक गणतन्त्रको बोहेमिया क्षेत्रमा रहेको सेडलेक शहरमा रहेको चर्च मानव कंकालले बनाइएको छ ।

शुरुमा यो चिहानको रुपमा रहेको थियो । ब्लाक डेथ र हुसाइट युद्धका क्रममा यो चिहानघारीमा हजारौं मानिसहरुलाई गाडिएको थियो ।

त्यसपछि सन् १५११ मा यो चिहानलाई सुन्दर बनाउनका लागि यहाँ गाडिएका मानिसहरुको कंकालको प्रयोग गरी नयाँ चर्च बनाउनका लागि एकजना अर्धदृष्टिविहीन इसाई भिक्षुलाई जिम्म दिइएको थियो । त्यसपछि उनले त्यहाँ कंकालबाट सुन्दर चर्च निर्माण गरे ।

उक्त चर्च अझै पनि चेक गणतन्त्रको ऐतिहासिक धरोहरको रुपमा रहेको छ । यहाँ हरेक वर्ष लाखौं पर्यटकहरु भ्रमण गर्न आउने गरेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ८ : १८ बजे

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ