काठमाडौंका विभिन्न ठाउँबाट ११ जुवाडे पक्राउ « Khabarhub

काठमाडौंका विभिन्न ठाउँबाट ११ जुवाडे पक्राउ


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानी काठमाडौंका विभिन्न ठाउँबाट ११ जना जुवाडे पक्राउ परेका छन् ।

प्रहरीको टोलीले काठमाडौंका भिन्न २ ठाउँबाट ११ जना जुवाडेलाई पक्राउ गरेको हो ।

काठमाडौंको गोकेश्वर नगरपालिका–५ जोरपाटीस्थित मिना लामाको खाजा घरमा जुवा खेरिहेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट १९ हजार १ सय ५० र १ बुक तास पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, काठमाडौं महानगरपालिका–६ बौद्धबाट ५ जना जुवाडे पक्राउ परेका छन् । बौद्धको रामहिटीस्थित हिमालयन शेर्पा किचनामा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरुको साथबाट २ हजार ७ सय ९० रुपैयाँ नगद बरामद भएको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  १२ : ०८ बजे

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा