शिव सेना नेपालद्वारा अध्यक्ष बस्नेतको रिहाईको माग « Khabarhub

शिव सेना नेपालद्वारा अध्यक्ष बस्नेतको रिहाईको माग


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिव सेना नेपालले प्रहरीको नियन्त्रणमा रहेका शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत ‘बाबा’को विनाशर्त रिहाईको माग गरेको छ ।

इन्द्रजात्रामा विशिष्ट पदाधिकारीहरुविरुद्ध प्रदर्शनको तयारी गरिरहेको आरोपमा प्रहरीले अध्यक्ष बस्नेत लगायत शिव सेना नेपालका कार्यकर्ताहरुलाई पक्राउ गरेको थियो ।

शिव सेना नेपालले पक्राउ परेका अन्य केही कार्यकर्ता छुटेपनि प्रहरीको नियन्त्रणमा रहेका आफ्ना नेता तथा कार्यकर्तालाई तत्काल छाड्न माग गरेको हो ।

अध्यक्ष बस्नेतलाई स्रोह्र खुट्टेस्थित प्रहरीको नियन्त्रणमा राखिएको छ । प्रहरीको नियन्त्रणमा रहेका अध्यक्ष बस्नेतलाई विनासर्त रिहाई नगरे आन्दोलन थप चर्काउने शिवसेना नेपालले चेतावनी दिएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ६ : २७ बजे

‘बजारमा ग्यासको हाहाकार : सरकार भन्छ, ‘आपूर्ति सहज छ’

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६

आज २०८३ साल साउन २० गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो