मोटोपन घटनाउन खानपानमा ध्यानदिने, दैनिक व्यायाम गर्ने « Khabarhub

मोटोपन घटनाउन खानपानमा ध्यानदिने, दैनिक व्यायाम गर्ने


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खानपान र रहनसहनका कारण मानिसको शरीर बढि रहेको छ । व्यवस्थित खानपान नहुँदा र शारीरिक अभ्यास नहुँदा यस्ता समस्या दैनिक बढ्दो छ ।

त्यसमा पनि ग्रामिण भेगमा भन्दा शहरिया जीवन अँगालेका मानिस मोटोपनको शिकार भएका छन् ।

मोटोपनलाई यसरी नियन्त्रण गर्न सकिन्छ:

  • बेलुकाको खाना चाँडै खानुपर्छ।खाना खानेबित्तिकै सत्नुहुँदैन।खाना खाएको २ घन्टापछि मात्र सुत्नुपर्छ।खाना खानेबित्तिकै सुत्ने बानीले मोटोपन बढाउँछ।
  • थोरै खाने, दिनमा तीन–चारपल्ट खाने बानी राम्रो हो।सधैँ नियमित रूपले खाना खानुपर्छ।
  • तौल घटाउन व्यायाम गर्नुपर्छ।बिहान सबेरै हिँड्ने बानी बसाल्नुपर्छ।व्यायाम सकेपछि नियमित नुहाउनुपर्छ।यसले शरीरलाई स्वच्छ र फुर्तिलो बनाउँछ।
  • योगासन र प्राणायमबाट पनि तौल घटाउन सकिन्छ।
  • जंकफुड र गुलियो खानेकुराले मोटोपन बढाउँछ।
  • भोक लागेका वेला कम क्यालोरी दिने खानेकुरा गाँजर, काँक्रो, कागतीको सर्बत आदि खानुपर्छ।
  • मोटोपन घटाउने बहानामा खाना खान कम गर्नु राम्रो होइन।यसबाट हाम्रो शरीरमा नराम्रा असर देखापर्छन्। उसिनेको खानेकुरा मात्र खानुपर्छ भन्ने गलत धारणा पनि राख्नुहुँदैन।
  • नुनको मात्रा भने कमै प्रयोग गर्नु उचित हुन्छ।आत्मबलले अनुचित इच्छा वा लतलाई दबाउनुपर्छ।
  • तौल घटाउने दृढ संकल्प लिएमा यस्ता सानातिना समस्याको सजिलै निराकरण गर्न सकिन्छ।
  • प्रशस्त पानी पिउनुपर्छ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ७ : ४९ बजे

म कुनै वैकल्पिक बाटो प्रयोग गरेर सरकारमा जान लागेको छैन : कुलमान घिसिङ

काठमाडौँ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्ने

प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

झापा – लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्तिलाई प्रहरी हिरासतबाट छुटाइदिने

महोत्तरीका ९ पालिका बाढीको उच्च जोखिममा

जलेश्वर – महोत्तरीका नौ वटा पालिका बाढीको उच्च जोखिममा रहेको

विराटनगरमा एक जनाको शव भेटियो

विराटनगर- विराटनगरको दक्षिणी क्षेत्रमा एक जनाको शव फेला परेको छ

विभिन्न जिल्लामा वर्षा

काठमाडौं – पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण