पत्थरी भएको छ ? यो हो एक हप्तामै छुटकारा पाउने घरेलु विधि « Khabarhub

पत्थरी भएको छ ? यो हो एक हप्तामै छुटकारा पाउने घरेलु विधि


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

घरेलु उपचार पद्धतिद्वारा एक हप्तामै किड्नीमा भएको पत्थरीबाट छुटकारा पाउन सकिन्छ ।

तपाईलाई किड्नीमा जम्मा भएको पत्थरीलाई प्राकृतिक उपचार प्रक्रिया अपनाएर पूर्ण रुपले सफा पार्न सकिने विधिको बारेमा यहाँ जानकारी प्रस्तुत गरिएको छ-

किडनीमा भएको पत्थरी ठूलो आकारको छ भने सावधानी अपनाउनु पर्छ किनकि त्यस्ता ठूला पत्थरीबाट छुटकारा पाउने बेलामा केही अप्ठ्यारो पनि हुन सक्छ ।

यो घरेलु विधि अपनाउनाले किडनीमा जम्मा भएको बालुवा तथा स्टोन सहजै बाहिर निकाल्न मद्धत पुग्छ ।

आवश्यक सामग्री

१. १०० मिलीलिटर कागतीको जुस
२. १०० मिलीलिटर शुद्ध ओलिभ (जैतुन) को तेल
३. १०० मिलीलिटर बीयर

ओखती तयार पार्ने विधि

सबै सामग्रीलाई एउटा ग्लासको बोटल तथा जगमा खन्याउनुहोस् । अनि मिश्रण घोलिने गरी यसलाई केही बेर हल्लाउनुहोस् ।

ओखती सेवन गर्ने विधि

प्रत्येक बिहान ५० मिलीलिटर मीश्रण ओखती सेवन गर्नुहोस् । ओखती प्रयोग गर्नुभन्दा पहिले बोतललाई राम्ररी हल्लाउनुहोस् । यसरी बनाइएको औषधि खानाले किड्नीमा जम्मा भएको पत्थरी एक हप्ता भित्रमा र बालुव चार दिन भित्रैमा बाहिर आउन थाल्नेछ ।

सुझावः

कागती जैबिक (अर्गानिक) हुनुपर्छ । बजारमा पाइने बनाबटी अशुद्ध कागतीको रस नकिन्नुहोस् । यदि पत्थरी १५ एमएम भन्दा ठूलो छ भने सावधानी अपनाउनु पर्छ किनकी ठूलो पत्थरी बाहिर निस्किने बेलामा च्यानल (बाटो)मा घाउ हुन सक्छ ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  १० : ३२ बजे

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको