बाँके घटनामा नेकपाका कार्यकर्ता संलग्न हुन सक्छन्, पार्टीले निर्देशन दिएको हैन– गृहमन्त्री थापा « Khabarhub

बाँके घटनामा नेकपाका कार्यकर्ता संलग्न हुन सक्छन्, पार्टीले निर्देशन दिएको हैन– गृहमन्त्री थापा


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बाँकेमा भएको घटना (झडप)मा नेकपा कार्यकर्ता संलग्न हुन सक्ने बताएका छन् ।

घटनामा जोसुकैको संलग्नता भए पनि दोषी देखिएकाहरुलाई कारबाही गरिने पनि गृहमन्त्री बादलले प्रतिवद्धता जनाएका छन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले बाँके घटना सत्तारुढ दल (नेकपा)को कुनै निर्देशन दिएर नभएको पनि स्पष्ट पारेका छन् ।

‘सरकारले बाँकेमा भएको घटनालाई सरकारले गम्भीर रुपले लिएको छ । नेकपाले कुनै निर्णय गरेर नेपाली कांग्रेसको कार्यक्रमलाई विथोल्ने भन्ने रुपमा यो घटना भएको हैन,’ गृहमन्त्री थापाले भने, ‘यो घटनामा संलग्नहरु नेकपाका कार्यकर्ता हुन सक्छन् ।’

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  २ : १९ बजे

एक करोड ३९ लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौं – सुनजस्तो पहेँलो धातु देखाई रु एक करोड ३९

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा

ग्यासको सहज आपूर्ति र महंगी नियन्त्रण गर्न सरकारलाई क्रान्तिकारीको चेतावनी

काठमाडौं– आम नागरिक तथा विद्यार्थीले दैनिक उपभोग गर्ने वस्तुमा बढ्दो