सन्दीप लामिछानेले भने– पारस तिमी लेजेन्ड हौ « Khabarhub

सन्दीप लामिछानेले भने– पारस तिमी लेजेन्ड हौ


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –पारस खड्काले राष्ट्रिय टोलीको कप्तानीबाट राजिनामा दिएसँगै लेग स्पिनर सन्दीप लामिछानेले भावुक स्टाटस शेयर गरेका छन् ।  उनले लेखेका छन् – ‘पारस तिमी लेजेन्ड हौं ।’

सन्दीपले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्,‘तपाईंको नेतृत्वको अन्तर्गत यात्रा सुरु गर्दै हामी त्यस्ता स्थानहरूमा पुगेका छौं जुन नेपाल क्रिकेट पहिले पहिले कहिल्यै नसकेको थियो। तपाईंले विगतका वर्षहरूमा मलाई र धेरै युवाहरूलाई प्रेरित गर्नुभयो र हामीलाई यो सुन्दर खेललाई प्रेम गर्न सबै कारणहरू दिनुभयो। तपाईको भविष्यका प्रयासका लागि हार्दिक शुभकामना र हामी तपाईलाई सकेसम्म धेरै बर्ष नेपालको प्रतिनिधित्व गरेको देख्न चाहन्छौं! तपाईं साँच्चिकै एक लिजेन्ड हुनुहुन्छ जसले हाम्रो सबै हृदयमा ठूलो छाप पारेको छ। यहाँ तपाईं क्याप्टेन हुनुहुन्छ! द लिजेन्ड पारस खड्का।’

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  २ : ०८ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण