राजीनामापछि पारसको प्रतिक्रिया– म केही समय आराम गर्छु « Khabarhub

राजीनामापछि पारसको प्रतिक्रिया– म केही समय आराम गर्छु


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिएका पारस खड्काले आफूले केही समय क्रिकेटबाट आराम लिने बताएका छन् ।

राट्रिय टोलीको कप्तानीबाट राजीनामा दिएको घोषणा गरेको केही घन्टापछि एक कार्यक्रममा पारसले क्यान निलम्बनमा परेपछि आफूले धेरैखाले भूमिका निर्वाह गरेको र यसबाट आफू थाकेकाले केहीसमय आराम गर्ने बताए ।

‘पछिल्लो तीन चार वर्ष सेलेक्टर भए, छनोटकर्ता, म्यानेजमेन्टसँगको समन्वयकर्ता, अन फिल्ड र अफ फिल्ड सबै गरे’ पारसले भने,‘अब म थाकें ।’
क्रिकटबाट आफू टाँढा हुनै नसक्ने उनको भनाइ छ ।

उनले आफ्नो राजीनामा कुनै हालतमा पनि फिर्ता नहुने बताए ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  २ : ५१ बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी