महराको म्याद थपबारेको बहस सकियो « Khabarhub

महराको म्याद थपबारेको बहस सकियो


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महरालाई अनुसन्धानका लागि हिरासतमा राख्ने कि नराख्ने भन्नेबारे काठमाडौं जिल्ला अदालतमा जारी बहस सकिएको छ ।

अबको केही बेरमा यसबारेको निर्णय सार्वजनिक हुनेछ ।

महराका तर्फबाट पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ र अधिवक्ता मुरारी सापकोटाले बहस गरेका थिए ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको इजलासमा बहस भएको थियो ।

उनीमाथिको थप अनुसन्धानका लागि म्याद थप सम्बन्धी निर्णय हुने सम्भावना रहेको छ ।

संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास गरेको जाहेरी परेपछि महरालाई असोज १९ गते प्रहरीले पक्राउ गरेको थियो । दशैं बिदापछि आजबाट अदालत खुलेसँगै महरालाई अदालतमा पेश गरिएको हो ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ३ : ५१ बजे

नेविसंघ अब कांग्रेसको भातृसंस्था नहुने, कार्यगत स्वायत्तता अपनाउने निर्णय

काठमाडौं – नेपाल विद्यार्थी संघ (नेविसंघ) अब नेपाली कांग्रेसको भातृसंस्थाका

नारायणघाट-बुटवल खण्डमा राति सवारी आवागमनमा रोक

नवलपरासी – वर्षाका कारण सडक चिप्लो भएपछि नारायणघाट-बुटवल सडकखण्ड अन्तर्गत

समयसीमा १५ दिन बाँकी रहँदा यातायात विभागबाट २५ हजार मात्रै लाइसेन्स वितरण

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा

संसद् हाँक्ने दुई नेताको खोजीमा रास्वपा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीमा बालेन्द्र शाह यही १३ गते