भारतबाट नेपाल ल्याइँदै गरेका १२ भैंसी र ५ पाडा प्रहरी नियन्त्रणमा « Khabarhub

भारतबाट नेपाल ल्याइँदै गरेका १२ भैंसी र ५ पाडा प्रहरी नियन्त्रणमा


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतबाट तस्करी गरेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा पर्सा प्रहरीले १२ वटा भैँसी र ५ वटा पाडा नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बिहीबार राति ८ः१० बजेको समयमा भैंसी र पाडा नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएका भैंसी तथा पाडालाई आवश्यक कारबाहीका लागि भंसार कार्यालय वीरगन्जमा बुझाउने तयारी गरेको छ ।

पछिल्लो समय भारतबाट राजश्व छलि गरी तथा क्वारेन्टाइन नै परीक्षण नगरी पशु आयात भइरहेको भन्दै प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  २ : १७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै