स्टयाण्डर्ड चार्टर्ड बैकले साढे २२ प्रतिशत नगद लाभांश दिने « Khabarhub

स्टयाण्डर्ड चार्टर्ड बैकले साढे २२ प्रतिशत नगद लाभांश दिने


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक लगानीसहितको स्टयाण्डर्ड चार्टर्ड बैंकले प्रतिशेयर साढे २२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

शुक्रवार बसेको बैकको सञ्चालक समितिको बैठकले प्रतिशेयर साढे २२ रुपैयाँ नगद लाभांश दिने निर्णय गर्नका लागि मंसीर २३ गते साधारणसभा बोलाउने निर्णय समेत गरेको छ ।

साधारणसभा बोलाएको बैकले मंसिर ९ गतेदेखि २३ गतेसम्म शेयर दाखिला खारेज दर्ता बन्द गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ३ : ५६ बजे

देउवालाई हटाएर, पार्टी कब्जा गरेर कांग्रेस चल्दैन, विधानअनुसार नेतृत्व फेरौँ

काठमाडौं– नेता विमलेन्द्र निधिले नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम