स्टयाण्डर्ड चार्टर्ड बैकले साढे २२ प्रतिशत नगद लाभांश दिने « Khabarhub

स्टयाण्डर्ड चार्टर्ड बैकले साढे २२ प्रतिशत नगद लाभांश दिने


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक लगानीसहितको स्टयाण्डर्ड चार्टर्ड बैंकले प्रतिशेयर साढे २२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

शुक्रवार बसेको बैकको सञ्चालक समितिको बैठकले प्रतिशेयर साढे २२ रुपैयाँ नगद लाभांश दिने निर्णय गर्नका लागि मंसीर २३ गते साधारणसभा बोलाउने निर्णय समेत गरेको छ ।

साधारणसभा बोलाएको बैकले मंसिर ९ गतेदेखि २३ गतेसम्म शेयर दाखिला खारेज दर्ता बन्द गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ३ : ५६ बजे

गृहले भन्यो : सिमराको स्थिति सामान्य हुँदैछ

काठमाडौं – गृह मन्त्रालयले आज बाराको सिमरामा भएको घटनाप्रति सरकारको

सुनसरी खोलामा डुबेर एक जनाको मृत्यु

सुनसरी – सुनसरी खोलामा डुबेर एक जनाको मृत्यु भएको छ

कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सञ्चार मन्त्रालय

एमालेमा सुरू भयो तानातान, ईश्वरलाई क-कसले देलान् साथ ?

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशन मंसिर २७ गतेदेखि काठमाडौँमा हुँदैछ

कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’ 

काठमाडौं– नेपाली कांग्रेसका युवा नेताहरुले कांग्रेस सुधार अभियान सुरु गरेका