पत्याउनुहुन्छ ? बोकाको मूल्य तीन लाख, त्यो पनि नेपालमै « Khabarhub

पत्याउनुहुन्छ ? बोकाको मूल्य तीन लाख, त्यो पनि नेपालमै


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटा बोकाको मुल्य झण्डै तीन लाख रुपैयाँ, त्यो पनि नेपालमै । यो कुरा सुन्दा तापाईंलाई पत्यार नलाग्न सक्छ तर, बास्तविकता यस्तै छ ।

म्याग्दीको बेनी नगरपालिका ९ का एक किसानले एउटै बोकालाई २ लाख ९० हजार रुपैयाँमा बिक्री गरेका छन् ।

विगत छ वर्षदेखि व्यावसायिक रुपमा उन्नत जातको बाख्रापालन गर्दै आएका किसान अनन्त रिजालले एउटा बोका २ लाख ९० हजारमा बेचेका हुन् ।

उनको फर्ममा अहिले सात बोयर र २५ क्रस बोयर जातका बाख्रा पालेका छन् । रिजालले अष्ट्रेलियाबाट उत्नत जातको बाख्रा आयात गरी नेपाल ल्याएका थिए ।

विगत पाँच वर्षदेखि स्थानीय जातका बाख्रामा नश्ल सुधार गरी उन्नत बाख्रा उत्पादन गर्न थालिएको र नश्ल सुधार गरिएका बोयर बाख्राका पाठापाठी एउटैलाई रू एक लाखदेखि रू दुई लाखसम्ममा बिक्री गर्दै आएको किसान रिजालले बताए ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ४ : ०१ बजे

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा