अघिल्लो वर्षभन्दा घट्यो वैदेशिक सहायता रकम « Khabarhub

अघिल्लो वर्षभन्दा घट्यो वैदेशिक सहायता रकम


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको पहिलो ३ महिनामा १२ अर्ब कम वैदेशिक सहायताको प्रतिवद्धता आएको छ ।

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १५ अर्ब ६८ करोड रुपैँया वैदेशिक सहायता प्राप्त भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा यस्तो रकम २७ अर्ब ७६ करोड रहेको थियो ।

गत असोजसम्म आएको वैदेशिक सहायता प्रतिवद्धताअनुसार भुकम्पपछिको पुर्ननिर्माणका लागि मात्रै ३ अर्ब ३३ करोड रुपैया वैदेशिक ऋण सहायता प्रतिवद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ५ : १९ बजे

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ

कास्की– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई आइतबार प्रहरीले

कोइराला किल्ला भत्काउने रुबिना भन्छिन्– ‘निर्वाचित विषय विज्ञ सांसदलाई मन्त्री बनाउनुपर्छ’

काठमाडौं- २२ वर्षदेखि उज्वल थापाको ‘नेपाल खुल्ला छ’ अभियानमा जोडिएकी

नेपालमा पर्याप्त आइरहेको छ ग्यास-तेल, सरकार चुपलाग्दा उपभोक्तालाई सास्ती

काठमाडौं- अमेरिका–इजरायलले इरानमाथि गरेको आक्रमणको दुई हप्ता बढी समय भएको

मध्यपूर्वमा द्वन्द्व चर्किँदै, लाखौँ मानिस विस्थापित

एजेन्सी– मध्यपूर्व क्षेत्रमा बढ्दो द्वन्द्वका कारण नागरिक र पूर्वाधारमाथि गम्भीर

निर्वाचनमा रास्वपाले पाएको मतको सदुपयोग हुनुपर्छ : पूर्वराष्ट्रपति यादव

काठमाडौं–  पूर्वराष्ट्रपति डा रामवरण यादवले अहिलेको निर्वाचनमा रास्वपाले पाएको करिब